काठमाडौ १० माघ । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।आज बसेको बैठकमा राजनीतिक दलसम्बन्धी ९दोश्रो संशोधन० विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेक्रममा एमाले सचेतक महेश बर्तौलाले गणकपुरक संख्या यकिन गर्न माग गरेका थिए । गणकपुर संख्या भएरनभएको यकिन गर्ने क्रममा संख्या…