आजको राशिफल

काठमाडौँ, १० फागुन । आज २०८० साल फागुन १० गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। गुमेको धन हात लाग्नेछ। रमाइलो यात्रामा निस्कने योग परेको छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा उतार चढाव रहने छ। परिवार र प्रेम सम्बन्धमा सफलता हात लाग्नेछ । वृष : समय राम्रो छ। धन हात पर्नेछ। कर्ममा जुट्ने दिन…