रौतहटमा गोली चल्यो

रौतहट, ९ फागुन । रौतहटमा गोली चलेको छ । स्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले हवाईफायर गरेर अवैध सालको काठ  बरामद गरेको छ । जिल्लाको वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोली र तस्कर बिच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ बरामद गरेको हो । डिभिजन वन कार्यालय रौतहटका अनुसार…