काठमाडौँ, ७ फागुन । प्रहरीले बलात्कार आरोपमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवालाई पक्राउ गरेको छ । एक युवतीलाई प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो । प्रहरी वृत्त, जनसेवामा दर्ता भएको जाहेरी अनुसार, जाजरकोट घर भएकी पीडितसँग उनको एक महिनाअघि फेसबुकमार्फत चिनजान भएको थियो । त्यसक्रममा युवतीले आफूले…