काठमाडौँ, ३० असोज । आज २०८२ साल असोज ३० गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। आफूले गरेको कामबाट मन प्रशन्न हुनेछ। वृष : दिन राम्रो छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा, स्वास्थ्यमा गरेको…