पेस्तोलसहित एक जनाको पक्राउ

सिराहा, २९ माघ । सिराहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । सिराहा प्रहरीका अनुसार औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादवलाई पक्राउ गरेको हो । सरोज गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बस्ने सिराहा नगरपालिका ७ मा राम पुकार शर्माको…