अर्थ

मोटरसाइकल र स्कुटर लिलाम बिक्री (सूचनासहित)



फाइल फोटो

काठमाडौँ, २९ माघ । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गर्ने भएको छ ।

भन्सार नियमावली, २०६४ को निमय ३५ (१) बमोजिम गोप्य सिलबन्दी बोलपत्रद्वारा दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गरिने भएको हो ।