आजको राशिफल

काठमाडौँ, २८ माघ । आज २०८० साल माघ २८ गते आइतबारको राशिफल । मेष : दैनिकी राम्रो छ। साथीभाइले साथ दिनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुने योग छ। स्वास्थ्यमा सुधारका संकेत देखिन्छन्। परिवारसँगको सम्बन्धमा समस्या हुनसक्छ । वृष : दैनिकी राम्रो छ। परिवारको सहयोग मिल्नेछ। स्वदेश वा विदेशमा ठुलो लगानी नगर्नु राम्रो…