हातिको आक्रमणबाट एक जनाको मृत्यु

रौतहट, २९ माघ । बारामा जंगली हातिको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार जंगली हातिको आक्रमणबाट कोल्हबी नगरपालिका वाड न ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५०/५५ बर्षको पारस खा थारुको  मृत्यु भएको हो । आइतवार भैंसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बीचमा पर्ने…