५५ राउन्ड एसएलआरको गोली बरामद

काठमाडौँ, २६ असोज । प्रहरीले झापाबाट ५५ राउन्ड एसएलआरको गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको कमल गाउँपालिकाबाट गोली बरामद गरिएको हो । सो गोली जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले प्रहरीबाट लुटेको थाहा भएको छ । आज प्रहरीले दमकबाट एउटा (३०३) राइफल पनि बरामद गरेको छ । सो राइफल इलाका प्रहरी…