काठमाडौँ, १० माघ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँको टोखा नगरपालिकामा बस्दै आएका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकी रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुढाथोकीले ती महिलालाई धापासीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको उजुरीको…