आजको राशिफल

काठमाडौँ, १२ माघ । आज २०८० साल माघ १२ गते शुक्रबारको राशिफल मेष : दिन राम्रो छ। नयाँ कुराको खोजी गर्दै हुनुहुन्छ भने भेटिने छ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। अरुले गर्व गर्ने खालको कामको सुरुवात गर्नु राम्रो हुन्छ। ठुलो लगानी गर्नुभएको भए फाइदा हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। वृष : दैनिकी राम्रो छ। मन खुशी हुनेछ।…