काठमाडौँ, २४ असोज । आज २०८२ साल असोज २४ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ । व्यापार व्यवसायमा सुधारका संकेत देखिनेछन् । परिवारमा मेलमिलाप हुनेछ । राजनीतिमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ । वृष : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । आजको…