काठमाडौँ, २४ पौष । आज २०८० साल पौष २४ गते मंगलबारको राशिफल । मेष : यात्रा गर्दा तीव्र गति राम्रो हुने छैन। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। हरेक क्षेत्र विवादित रहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा सफलता मिल्नेछ। वृष : दिन राम्रो छ। सम्पत्तिको संरक्षण गर्नुपर्ने देखिन्छ। स्वास्थ्य खराब रहे पनि परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। शिक्षामा गरेको…