रविले भने–चुनाव हारेकालाई राष्ट्रिय सभा उम्मेदवार बनाउनु राजनीतिक व्यवस्था माथिकैप्रहार हो

काठमाण्डौ,२४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले चुनावमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउनु राजनीतिक व्यवस्था माथिकै गम्भीर प्रहार भएको बताएका छन्।चुनाव हारेकाहरू राष्ट्रिय सभा उम्मेदवार भएकोमा लामिछानेले आपत्ति पनि जनाएका छन्।२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनाव हारेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि…