काठमाडौँ, १८ पौष । आज २०८० साल पुस १८ गते बुधबारको राशिफल । मेष : आर्थिक र सामाजिक क्षेत्र सामान्य छन्। स्वदेशमा समस्या भए पनि वैदेशिक क्षेत्रमा भएको लगानीबाट प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ । वृष : योजना अनुसार परिणाम प्राप्त हुन्छ। मनमा खुशी मिल्नेछ। स्वास्थ्यमा समस्या हुने योग देखिएकाले खानपानमा सचेत हुनु…