वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

वीरगञ्ज, ८ पौष । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७  महिला र तीन जना बालकलाई उद्धार गरेको हो ।  उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । संस्थाको संरक्षणमा रहेकामध्ये ३८  मधेस प्रदेशका,…