बालिकालाई यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना पक्राउ

काठमाडौँ, ६ पौष । बालबालिका यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ घर भइ टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने २४ वर्षीय सुमन तामाङ छन् । बालिकाहरुलाई ललाइफकाइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोली गएको थियो । प्रहरीले ४ जना बालिकाहरुलाई…