स्कुटर चोरी गर्ने एक युवक पक्राउ

ललितपुर, ५ पौष । ललितपुरमा चोरीको स्कुटरसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई ललितपुर गोदावरी नगरपालिका-१२ ठेचोमा डेरा गरी बस्ने २२ वर्षीय आमोस तामाङ रहेका छन् । गोदावरी नगरपालिका-१२ ठेचोस्थित हिरानाथ महर्जनले सञ्चालन गरेको पसलभित्र पार्किङ गरी राखिएको बा.५८ प २३१८ नम्बरको स्कुटर, हेल्मेट, नगद लगायत…