आजको राशिफल

काठमाडौँ, २१ मंसिर । आज २०८० साल मंसिर २१ गते बिहीबारको राशिफल ।  मेष : असल व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ । भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। वृष : बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन…