डेढ दशकदेखि बन्द ढुंगाखानी सञ्चालनको माग

पर्वत, १६ मंसिर । लामो समयदेखि बन्द यहाँको ढुंगाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् । १६ वर्षदेखि बन्द रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै ठूलो ढुंगाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका हुन् । विशेष गरी यहाँको ढुंगा घर छाउन,…