काठमाडौँ, २९ कार्तिक । आज २०८० साल कात्तिक २९ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ । शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। शत्रु निस्तेज हुनेछन्। वृष : बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन : मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने…