काठमाडौँ, ३० कार्तिक । आज २०८० साल कात्तिक ३० गते बिहीबारको राशिफल । मेष : आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यमा राम्रो नतिजा मिल्नेछ। आफ्नो तर्कमा अडिएर भएर लागेमा काममा सफलता मिल्नेछ। पुराना मित्रसँग भेट हुनेछ। वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। बोलीकै कारण साथीभाइ टाढिने सम्भावना छ। मिथुन : आम्दानी बढ्नेछ। मनमा अशान्ति मिल्नेछ।…