काठमाण्डौ,२३ कार्तिक । विराटनगर, मूलपानी र चितवनस्थित निर्माणाधीन क्रिकेट रंगशाला राष्ट्रिय गौरवकासरकारले देशका तीन स्थानमा निर्माणाधीन तीनवटा रंगशालालाई राष्ट्रिय गौरवका योजनामा समावेश गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले ती रंगशाला निर्माणको काम अब…