काठमाडौँ, २५ कार्तिक । हाल मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । बिहान लुम्बिनी प्रदेशको केही स्थानमा सामान्य वर्षा भएको छ । आज दिउँसो सुदूरपश्चिम,…