काठमाडौँ, २१ कार्तिक । लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना प्रहरलाई पक्राउ गरेर थुनामा राखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी वृत्त महाराजगन्जमा कार्यरत तीन जना प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा असई सुन बहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन बराल छन् । सिआरभी…