महासचिव गुटरेस र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौ १२ कार्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेस र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा सभामुख घिमिरेले नेपाल गौतम बुद्धको देश रहेको बताउँदै नेपाली शान्तिप्रिय रहेको उल्लेख गर्नुभएको छ। नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धि विश्वका लागि नै मोडेल बन्न सक्ने उहाँको विश्वास थियो । सभामुख घिमिरेले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई…