२६ जना जुवाडे पक्राउ

काठमाडौँ, ११ कार्तिक । काठमाडौँसहित देशका विभिन्न स्थानमा जुवातास खेलिरहेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित चितवन भरतपुर महानगरपालिका-१० घर भई हाल काठमाडौँ बल्खु डेरा गरी बस्ने ४४ वर्षीय झविन्द्र सापकोटाको दृश्या होटलमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी…