काठमाडौँ, ४ कार्तिक । त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको शनिबार खेलिएको खेलमा आफ्ना दुई प्रभावशाली ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धसतकको मद्दतले नेपालले हङकङलाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । नेपालका…