काठमाडौँ, ११ माघ । अण्डाको मागसँगै मूल्य पनि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अण्डाको मूल्य वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४९५ पुगेको छ । यसअघि प्रतिक्रेट ४६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढेको हो ।यस्तै मझौला अण्डाको फार्म…