७ जना जुवाडे पक्राउ

काठमाडौँ, २४ मंसिर । कास्की प्रहरीले पोखरा महानगरपालिका-५ स्थित तमु समाजको भवनबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोही महानगरपालिका-५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरुङसमेत ७ जनालाई नियन्त्रणमा लिएको हो ।  उनीहरूको साथबाट प्रहरीले नगद ४६ हजार ८ सय ६० रुपैयाँ र…