इटहरी, १४ असोज । इटहरीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ घर भई इटहरी उपमहानगरपालिका–१२ मा डेरा गरी बस्ने ३० वर्षीय सुमन दाहालले २५ वर्षीया श्रीमती अनिषा भट्टराईको हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार साँझ ८ बजेतिर उनले काठको बटमले श्रीमतीको टाउकामा प्रहार गरेका थिए । गम्भीर घाइते अनिषालाई प्रहरीको सहयोगमा उपचारका…