काठमाडौँ, १६ असोज । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म वाग्मतीसहित विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको जनाएको छ । विभागले बुधबार (असोज १५) विज्ञप्ति जारी गर्दै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको जनाएको हो । "बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी…