दसैं आयो, आएन चामल

जाजरकोट, २ कार्तिक । डिपोमा चामल आउला र दसैं मनाउला भनेर आशामा बसेका जाजरकोट जुनीचाँदे–७ रजुतराका करवीर बुढा निराश छन्। दसैंअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उनी जस्तै धेरै स्थानीय छटपटीमा छन्। दसैंअघि डिपोमा सहुलियत दरको चामल पाइने आशामा बसेका त्यहाँका बासिन्दालाई चाडबाड टार्ने पिरलो छ। स्थानीय बजारमा खाद्यान्न पाइँदैन । पाइए पनि निकै…