मुसहर बस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

बारा, १ कार्तिक । कुशल व्यवसाय परामर्श तालिम केन्द्रले चन्द्रपुर नगरपालिका वडा नं ४ सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्मित मुसहर बस्तीका बालबालिका तथा सुत्केरी महिलाहरूलाई लत्ताकपडा वितरण गरेको छ ।  संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सोमवार ९३ जना बालबालिका र ९७ जना महिला÷पुरुष, र ११ जना सुत्केरी महिला र नाबालक बच्चाको लागि ३७८ थान नयाँ…