बासबहादुर जिसी ‘संस्करण संगालो’ र ‘जीवनवृत्त’ पुस्तक विमोचन

काठमाडौँ, २९ असोज । बासबहादुर जिसी संस्करण संगालो र बासबहादुर जिसी जीवनवृत्त पुस्तक विमोचन गरिएको छ । आइतवार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रम गरी प्रकाशक खिमकुमारी धर्ती रहेको संस्करण संगालो र सूब सेन (सूर्यबहादुर सेन) द्वारा लिखित र दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित जीवनवृत्त पुस्तक सार्वजनिक गरिएको छ । आफ्नो सन्तती र समाजको उन्नती र प्रगतिका…