काठमाण्डौ,३० असोज । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दास्रो महिना ९भदौ० मा यो रकम बराबर रेमिटेन्स भित्रिएको हो। गत आर्थिक वर्ष २०७९र८० को तुलनामा २२।१ प्रतिशत धेरै रेमिटेन्स भित्रिएको हो। गत आर्थिक वर्षको दोस्रो महिना एक खर्ब ८७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।यो दुई महिनामा नयाँ गन्तव्यको लागि वैदेशिक रोजगारीमा जानेको…