काठमाडौँ, २८ असोज । नेपालीहरुको महान् चाड विजयदशमीको अवसरमा स्काईवाकले दशैंमा अफरको व्यवस्था गरेको छ । पर्यटन प्रवद्र्धनको नयाँ आयाम दिने लक्ष्यका साथ सञ्चालन भइरहेको स्काईवाकले दशैंमा खुसी र उमंग मनाउन छुटको व्यवस्था गरेको जानकारी दिएको छ । काठमाडौँको कमलादीमा वन्डर्स नेपालद्वारा सञ्चालनमा रहेको स्काईवाकले दशैको अवसरमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । आजदेखी…