छहारी सहकारीको १३औं साधारण सभा सम्पन्न

भक्तपुर, २७ असोज । छहारी बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ४ मा सञ्चालनमा रहेको उक्त सहकारीले आज एक कार्यक्रम गरी आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा अध्यक्ष कृष्णहरी खड्काले संस्थागत, सचिव निरञ्जन राजथलाले संस्थाले गत वर्ष गरिएका कार्यक्रम र…