काठमाडौँ, ९ असोज । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने आज चीनतर्फ प्रस्थान गरेका छन् । उनले मानसिक तनावका कारण आफू चीन नजाने बताएका थिए । नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित पदाधिकारीहरूले सम्झाएपछि उनी चीन जान तयार भएका हुन् । त्यसपछि मंगलबार उनी एसियाली खेलकुदमा सहभागी हुन चीन…