करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ, २९ कार्तिक । महोत्तरीमा विद्युत् विस्तारको काम गरिरहेका बेला करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।  प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरिरहेका जिल्लाकै सोनमा गाउँपालिका–३, गोबरैयाका २८ वर्षीय जयकुमार यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो । निर्माण कम्पनी टाटा सप्लाईको विद्युत् विस्तारमा ज्यालादारी…