आजको राशिफल

काठमाडौँ, २९ कार्तिक । आज २०८२ साल कार्तिक २९ गते शनिबारको राशिफल ।  मेष : दिन सामान्य छ । बोल्दा ख्याल गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । वृष : दिन सहज छ । साथीको सहयोग मिल्नेछ । मनमा राम्रा भावनाको विकास…