काठमाडौँ, ५ असोज । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस एचपीभीविरुद्धको डेमोस्ट्रेसन खोप अन्तिम दिन आज पनि दिइँदै छ । सरकारले भदौ २७ गतेबाट सुरु गरेको यो खोप १४ वर्ष पूरा भइ १५ नकटेका किशोरीलाई दिइएको हो । भदौ २७ गतेदेखि सुरु भएको खोप कार्यक्रमको तालिका यसअघि ३१ गतेसम्म भए पनि म्याद थप गरी…