वैदेशिक रोजगारीः बालबालिका प्रयोग हुन सक्नेतर्फ चनाखो हुनुपर्नेमा जोड

काठमाडौँ, ६ असोज । स्वतन्त्रता अभियानका कार्यकारी सचिव ऋतु भट्ट, राईले दक्ष र युवा जनशक्ति सबै वैदेशिक रोजगारीका लागि गइरहेको सन्दर्भमा श्रम क्षेत्रमा बालबालिका प्रयोग हुन सक्नेतर्फ पनि चनाखो हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले श्रम अडिट मापदण्ड कार्यान्वयनले श्रमिकको अवस्थाबारे स्पष्ट तथ्याङ्क आउने र श्रमिकका लागि तोकिएको तलब, सुविधा लागु भए श्रमक्षेत्रमा बालबालिका…