आजको राशिफल

काठमाडौँ, २८ भदौ । आज २०८० साल भदौ २८ गते बिहीबारको राशिफल ।  मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ।  वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। वृष : बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ। मिथुन : दिन राम्रो…