आजको मौसम

काठमाडौँ, २६ भदौ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार अनुसार  हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्यतः बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही…