मौरी–भँवराको कमीले अलैँचीमा समस्या

काठमाडौँ, २० भदौ । सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा उत्पादन निरन्तर घट्दो छ ।  यसका साथै विषादीको बढ्दो प्रयोग र जलवायु परिर्वतनको असर पनि अलैँची खेतीमा परेको छ । जसका…