सुदूरपश्चिममा डेङ्गीको जोखिम बढ्दै

धनगढी, २१ भदौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गी संक्रमण बढ्दै गएको छ। डेङ्गी रोगको संक्रमण तीव्र रुपमा फैलिएसँगै सुदूरपश्चिममा एक साताको अवधिमा २ जनाको मृत्यु भएको छ। कंचनपुरमा एक युवक र हिमाली जिल्ला दार्चुलामा १ किशोरीको डेङ्गीबाट मृत्यु भएको हो।कंचनपुरको वेलौरी नगरपालिका-८ का २७ वर्षीय हिक्मत खत्रिको डेङ्गी रोगको संक्रमणले मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका…