काठमाडौँ, ७ असोज । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमाल आरोहणका लागि चौबीस जना पर्वतारोहीले अनुमति लिएका हुन् । धवलागिरि आरोहणको अनुमति लिएकाबाट रु ५० लाख…