सल्यान, ३२ साउन । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको भने दुई जना घाइते भएका छन् । बुधवार जिल्लाको त्रिवेणी गाउँपालिका-६ बाट ढोरचौर गाउँतर्फ जाँदै गरेको रा १ ह ३९३० नम्बरको अटो त्रिवेणी गाउँपालिका ५ लाम्री खोलास्थित भित्री कच्ची सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका ४…